×

शैक्षिक विकाश कोष

☰ List     Grid

नेपाल प्रबासी तामाङ समाज कतार द्वारा स्थापित शैक्षिक बिकास कोष।

प्रारम्भ
परिबर्तित समय आफैमा चलयमान छ, न कसैले रोक्न सकिन्छ, न त छेक्न नै सम्भव छ । केबल हामी त समयको पछि–पछि दौडने धावक मात्र हो बाचुन्जेल दौडी रहने । थकानलाई बिर्सेर दौडने क्रममा हामी मरुभुमी बिचको सुन्दर शहर दोहाको कतारसम्म आइपुग्दा पनि हामीले हाम्रो धर्म, [...]