×

समाचार

☰ List     Grid

युएईका नेपालीले भोगेका पछिल्ला समस्या

वैदेशिक रोजगारीका लागि औसत नेपालीहरुको लोकप्रिय गन्तव्य युएईमा कोरोना भाइरसको फैलावटले विविध प्रभाव पारेको छ । कोरोनाको संक्रमणलाई युएईले एक बिन्दुसम्म परास्त गरेको छ ।

युएईको जनजीवन सामान्यतर्फ जाँदैछ । सपिङ मल, होटेल, सार्वजनिक यातायात, जिमखाना, नाइट क्लब खोलिएका छन् । स्कुल पनि सुचारु [...]

ओमानबाट पाँचौ उडानमार्फत फर्किए १६५ जना

२६ भदौ, काठमाडौं । ओमानबाट पाँचौ उडानमार्फत १६५ जना (३९ महिला तथा १२६ पुरूष) नेपालीहरू फर्किएका छन् । हालसम्म ओमानमा अलपत्र रहेका ८३० जना नेपालीहरुलाई नेपाल फिर्ता भएका छन् ।
शुक्रबार भएको उडानमा सबै पीसीआर नेगेटिभ आएका नेपालीहरु मात्रै छन् ।

फर्किनेमध्ये बाह्रदशी झापाकी नेत्र कुमारीराउत पनि [...]

रुसमा ‘कोरोना खोप’ लगाएका नेपालीको अनुभव (भिडियोसहित)

बार्सिलोना । रुसले गत अगष्टमा परीक्षणको क्रममा रहेको कोरोना भाइरस (कोभिड-१९)विरूद्धको खोपलाई विश्वको पहिलो खोप दाबी गरेको थियो । त्यहाँ बस्ने एक नेपालीले रुसको कम्पनीले निर्माण गरिरहेको यो खोप लगाउने अवसर प्राप्त गरेका छन् ।

मस्कोमा स्वास्थ्य क्षेत्रमा नै कार्यरत ६१ वर्षीय डा. महेशसिंह [...]

दक्षिण कोरियामा घट्दैछ कोरोना संक्रमण

सउल । दक्षिण कोरियामा मध्य अगस्टदेखि शुरु भएको दोश्रो लहरको कोरोना भाइरस संक्रमण विगत २ हप्तादेखि लगातार कम हुँदै गएको छ।

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार नयाँ संक्रमित थपिने क्रम लगातार ३ दिनदेखि १ सयभन्दा कम छ।

गएको २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिए सँगै कोरियामा हालसम्म कुल [...]

अबुधाबीस्थित नेपाली दूतावासमा झन्डोत्तलन गर्दै मनाइयो संविधान दिवस

५ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको [...]